Agriculture

राष्ट्रिय कफी नीति २०६०

Archive date: नेपाली · NepaliRecord 1691
कफी उत्पादन, प्रशोधन एवं व्यापारिक कारोवारमा निजी तथा सहकारी क्षेत्र समेतको सहभागिता बृद्धि गरी देशमा उपलब्ध संभावनाहरुको दिगो र व्यवस्थित उपयोग गरी आय आर्जन रोजगारीको अवसर बृद्धि एवं बैदेशिक मुद्रँ आर्जन गर्ने भरपर्दो श्रोतको रुपमा कफी विकास गर्न गराउन श्री ५ को सरकारले राष्ट्रिय कफी नीति, २०६० स्वीकृत गरी लागू गरेको छ । राष्ट्रिय कफी नीति २०६०