संशोधन
१. क्यासिनो (पहिलो संशोधन) नियमावली, २०७० – २०७०।१०।१३
२. क्यासिनो (दोस्रो संशोधन) नियमावली, २०७० – २०७०।१२।२४
३. क्यासिनो (तेस्रो संशोधन) नियमावली, २०७० – २०७१।२।१२
पर्यटन ऐन, २०३५ को दफा ५६ ले दिएको अधिकार प्रयोग गरी नेपाल
सरकारले देहायका नियमहरु बनाएकोछ ।
क्यासिनो नियमावली, २०७०
Civil Aviation
