Civil Aviation

जलयात्रा नियमावली, २०६३

Archive date: नेपाली · NepaliRecord 1861
संशोधन १. जलयात्रा (पहिलो संशोधन) नियमावली, २०६४ २०६५।५।३० २. जलयात्रा (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।१।३० पर्यटन ऐन, २०३५ को दफा ५६ ले दिएको अधिकार प्रयोग गरी नेपालसरकारले देहायका नियमहरू बनाएको छ । जलयात्रा नियमावली, २०६३