Civil Aviation

अभिलेख संरक्षण नियमावली, २०६३

Archive date: नेपाली · NepaliRecord 1864
अभिलेख संरक्षण ऐन, २०४६ को दफा १५ ले दिएको अधिकार प्रयोग गरीनेपाल सरकारले देहायका नियमहरू बनाएको छ । १ संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “अभिलेख संरक्षणनियमावली, २०६३” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा “ऐन”भन्नाले अभिलेख संरक्षण ऐन, २०४६ सम्झनु पर्छ । अभिलेख संरक्षण नियमावली, २०६३