संशोधन
नेपाल वायुसेवा निगमसँग सम्बन्धित केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।१।३०
नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा, शर्त र सुविधासम्बन्धी नियमावली, २०५८
Civil Aviation
