संशोधनः
१. गैर सैनिक हवाई उडान (पहिलो संशोधन) नियमावली, २०५८ २०५८।४।३२
२. गैर सैनिक हवाई उडान (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।१।३०
गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
गैर सैनिक हवाई उडान नियमावली, २०५२
Civil Aviation
