संशोधन
१. प्राचीन स्मारक संरक्षण (पहिलो संशोधन) नियमावली, २०४९ २०५०।२।३२
२. प्राचीन स्मारक संरक्षण (दोश्रो संशोधन) नियमावली,२०५३ २०५३।६।७
३. प्राचीन स्मारक संरक्षण (तेश्रो संशोधन) नियमावली, २०५६ २०५६।५।२१
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २१ ले दिएको अधिकार प्रयोग गरीनेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
प्राचीन स्मारक संरक्षण नियमावली, २०४६
Civil Aviation
