Tourism

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४

Archive date: नेपाली · NepaliRecord 1885

नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक नेपालको संङ्गीत तथा नाट्य बिधाको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन एवं सर्वाङ्घीण विकास गर्न, संङ्गीत तथा नाट्य बिधामा अध्ययन एवं अनुसन्धान गर्न गराउन तथा यस क्षेत्रका बिद्वान तथा प्रतिभाहरूको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४