लुम्बिनी विकास कोषको व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः लुम्बिनी विकास गर्ने लक्ष्य र आदर्शलाई बढी प्रभावकारी बनाउने नेपालसरकारको कटिवद्धतालाई विश्व जनसमक्ष प्रस्तुत गर्न र सो अनुरुप लुम्बिनी विकास योजनालाई बढी समन्वयात्मक र सुचारुरुपले संचालन गर्न लुम्बिनी विकास कोषको व्यवस्था गर्न वान्छनीय भएकोले, श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पंचायतको सल्लाह र सम्मतिले यो ऐन वनाई वक्सेको छ । लुम्बिनी विकास कोष ऐन, २०४२Tourism
