Tourism

पर्यटन ऐन, २०३५

Archive date: नेपाली · NepaliRecord 1912

पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित काम राख्न रनेपालमा आउने पर्यटकहरू तथा नेपालको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने नेपाली पर्यटकहरूको स्वास्थ्य, सुविधा र हितको निमित्त आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाई बक्सेको छ । पर्यटन ऐन, २०३५