लालमोहर र प्रकाशन मिति २०१९।१२।३०
संशोधन गर्ने ऐन १. शाही नेपाल वायुसेवा निगम (पहिलो संशोधन) ऐन, २०२० २०२०।११।१६ २. शाही नेपाल वायुसेवा निगम (दोस्रो संशोधन) ऐन, २०२६ २०२६।५।१९ ३. शाही नेपाल वायुसेवा निगम (तेस्रो संशोधन) ऐन, २०३४ २०३४।९।१८ ४. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६ प्रमाणीकरण र प्रकाशन मिति ५. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानूनसंशोधन गर्ने ऐन, २०६६२ २०६६।१०।७ ६. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३ नेपाल वायुसेवा निगम ऐन, २०१९Civil Aviation
