लालमोहर सदर मिति नेपाल राजपत्रमा प्रकाशित मिति
२०१५।१२।३१ २०१६।१।१०
संशोधन गर्ने ऐन लालमोहर र प्रकाशन मिति
१. केही नेपाल कानून (संशोधन र पुनः व्यवस्थापन) ऐन, २०२० २०२०।११।१६
२. गैर सैनिक हवाई उडान (सिभिल एभिएशन)(पहिलो संशोधन) ऐन, २०२३ २०२३।५।२४
३. गैर सैनिक हवाई उडान (सिभिल एभिएशन)(दोस्रो संशोधन) ऐन, २०३० २०३०।५।१५
४. गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) (तेस्रो संशोधन) ऐन, २०३४ २०३४।६।६
५. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६
६. गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) (चौथो संशोधन) ऐन, २०५३ २०५३।८।५
प्रमाणीकरण र प्रकाशन मिति
७. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ २०६३।६।२८
८. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
९. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५
Civil Aviation
