Civil Aviation

हवाई नीति, २०६३

Archive date: नेपाली · NepaliRecord 1935
१. पृष्ठभूमि नेपालको भौगोलिक अवस्थिति र भू–धरातलीय स्वरुपका कारण आन्तरिक एवं वाह्य सम्पर्कको लागि हवाई यातायात सर्वाधिक भरपर्दो माध्यमको रुपमा रहेकोछ । स्तरीय हवाई सेवाको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु लगायत आधुनिक प्रविधिको प्रयोग गरी छोटो र लामो दूरीको हवाई सेवा संचालन गर्न सक्ने विमानस्थलहरुको विकास गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप उड्डयन एवं हवाई सुरक्षालाई सुनिश्चित गर्दै सुरक्षित, सुलभ, मितव्ययी, बजारमुखी, भरपर्दो, एवं प्रभावकारी हवाई यातायातको माध्यमबाट पर्यटन र व्यापार प्रवद्र्धनमा सहयोग पु¥याउन सरकारको स्पष्ट नीति हुनुपर्ने आवश्यकता महशुस गरी ‘‘हवाई नीति, २०६३’’ ल्याइएको छ । हवाई नीति, २०६३