Law

प्रदेश आर्थिक विधेयक २०७५।२।२३

Archive date: नेपाली · NepaliRecord 1958

प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनको विधेयक

प्रस्तावनाः प्रदेश सरकारको आर्थिक वर्ष २०७५–२०७६ को अर्थ सम्बन्धी प्रस्तावलाईकार्यान्वयन गर्नको निमित्त कर लगाउने तथा राजश्व संकलन र राजश्व प्रशासन सम्बन्धीकानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले, ...... प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश-आर्थिक-विधेयक-२०७५।२।२३