Law

आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८

Archive date: नेपाली · NepaliRecord 2007

आदिवासी–जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः नेपालको विभिन्न आदिवासी–जनजातिको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास र उत्थान एवं राष्ट्रिय विकासको मूल प्रवाहमा समान सहभागिताको लागि आदिवासी–जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो वर्षमा संसदले यो ऐन बनाएको छ । आदिवासी-जनजाती-राष्ट्रिय-प्रतिष्ठान-ऐन-२०५८