आय टिकट दस्तुर सम्बन्धी व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः आय सम्बन्धी कारोबारका कागजपत्रहरुमा आय टिकट दस्तुर लगाउनु रत्यस्तो आय टिकट सम्बन्धी कार्य प्रणालीलाई व्यवस्थित गर्नु वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ ।
आय-टिकट-दस्तुर-ऐन-२०१९
Law
