प्रस्तावनाः सर्वसाधारण जनताको स्वास्थ्य र सुविधा कायम राख्न आयुर्वेद चिकित्सा प्रणालीलाई बढी प्रभावकारी बनाउने, आयुर्वेदिक औषधिको उत्पादन र प्रयोग गर्ने प्रद्धतिलाई विकास गर्ने र आयुर्वेदिक चिकित्सकहरुको दर्ता गर्ने समेत व्यवस्था गर्न आयुर्वेद चिकित्सा परिषद्स्थापना गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।
आयुर्वेद-चिकित्सा-परिषद-ऐन-२०४५-1
Law
