Law

आवश्यक पदार्थ नियन्त्रण ( अधिकार) ऐन, २०१७

Archive date: नेपाली · NepaliRecord 2022
आवश्यक पदार्थ नियन्त्रण अधिकारको व्यवस्था गर्न बनेको ऐन प्रस्तावनाः सर्वसाधारण जनताको सुविधा कायम राख्न समाजको दैनिक चलन, व्यवहार र आहारको लागि चाहिने खाद्यान्न, मालसामानको वितरण, बिक्री र व्यापारमा समय समयमा आवश्यकता अनुसार कडा नियन्त्रण गर्ने अधिकारको व्यवस्था गर्नु वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ । आवश्यक-पदार्थ-नियन्त्रण-अधिकार-ऐन-२०१७