Law

आवश्यक सेवा सञ्चालन ऐन, २०१४

Archive date: नेपाली · NepaliRecord 2028
आवश्यक सेवाहरुको अटुट सञ्चालन कायम राख्न बनेको ऐन जनसमुदायको सामान्य जीवन स्थितिमा खलल नपर्ने गर्नको लागि आवश्यकसेवाहरुको अटुट सञ्चालन कायम राख्न आवश्यक एवं उचित व्यवस्था गर्नु परेकोले श्री ५ महाराजाधिराजबाट यो ऐन बनाई जारी गरिबक्सेको छ । आवश्यक-सेवा-सञ्चालन-ऐन-२०१४