Law

उखडा सम्बन्धी ऐन, २०२१

Archive date: नेपाली · NepaliRecord 2034
उखडा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन प्रस्तावनाः उखडा सम्बन्धी केही कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ । उखडा-सम्बन्धी-ऐन-२०२१