संवत् २०७४ सालको ऐन नं.२९
प्रस्तावनाः उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक,सुविधा र सेवाका अन्य शर्त सम्बन्धी प्रचलित कानूनमा संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकाले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ । उच्च-र-जिल्ला-अदालतका-न्यायाधीश-सुविधा-सम्बन्धी-ऐन-२०७४Law
