उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गनन बनेको ऐन
प्रस्तावनाः गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा सम्वर्द्धन गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हनु सक्ने हानि, नोक्सानी बापत क्षमिपूर्ति उपलब्ध गराउन उपभोक्ता संरक्षण सम्बन्धी कानुनी व्यवस्थालाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,
सङ्घीय संसदले यो ऐन बनाएको छ।
उपभोक्ता-संरक्षण-ऐन-२०७५
Law
