प्रस्तावनाः कमैया श्रम निषेध गर्न, मुक्त कमैयालाई पुनस्र्थापना गर्न तथा सामाजिक न्यायको दृष्टिले मुक्त कमैयाको जीवनस्तर अभिवृद्धि गर्ने सम्बन्धमा आवश्यक व्यवस्था
गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो वर्षमा संसदले यो ऐन बनाएको छ ।
कमैया-श्रम-निषेध-गर्ने-सम्बन्धी-ऐन-२०५८ (1)
Law
