Law

कारागार ऐन, २०१९

Archive date: नेपाली · NepaliRecord 2058

कारागार सम्बन्धी व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः शान्ति र व्यवस्था कायम राख्न कारागार सम्बन्धी नेपाल कानूनलाई संशोधन र एकीकृत गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहेदवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ । कारागार-ऐन-२०१९