Law

कार्य सञ्चालन कोष ऐन, २०४३

Archive date: नेपाली · NepaliRecord 2061

कार्य सञ्चालन कोषको व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः आर्थिक प्रशासनलाई बढी सरल र सुविधाजनक बनाई विकासको गतिलाई तीब्र पार्न तथा सर्वसाधारण जनतालाई आर्थिक सुविधा पु¥याउन कार्य सञ्चालन कोष सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेको छ । कार्य-सञ्चालन-कोष-ऐन-२०४३