कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन
प्रस्तावनाः सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न कालोबजार, नाफाखोरी, जम्माखोरी, मिसावट र केही अन्य सामाजिक अपराध नियन्त्रण गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।
कालोबजार-तथा-केही-अन्य-सामाजिक-अपराध-तथा-सजाय-ऐन-२०३२
Law
