Law

केहि सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३

Archive date: नेपाली · NepaliRecord 2070
केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको संशोधन र एकीकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रस्तावनाः केही सार्वजनिक लिखतहरुको प्रमाणीकरण कार्यविधि सम्बन्धी प्रचलित कानूनलाई समयानुकूल संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, प्रतिनिधि सभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधि सभाले यो ऐन बनाएकोछ । केहि-सार्वजनिक-लिखत-प्रमाणीकरण-कार्यविधि-ऐन-२०६३