खर्क जग्गालाई राष्ट्रियकरण गर्न बनेको ऐन
प्रस्तावनाः सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न खर्क जग्गालाई राष्ट्रियकरण गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतकोसल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।
खर्क-जग्गा-राष्ट्रियकरण-ऐन-२०३१
Law
