Law

गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४

Archive date: नेपाली · NepaliRecord 2096
प्रस्तावनाः गैर आवासीय नेपालीहरुमा नेपालप्रतिको सामिप्यता अभिवृद्धि गरी त्यस्ता व्यक्तिलाई नेपालको सर्वा·िण विकासमा सहभागी गराउन उत्प्रेरित गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ । गैर-आवासीय-नेपाली-सम्बन्धी-ऐन-२०६४