Law

गोरखापत्र संस्थान ऐन, २०१९

Archive date: नेपाली · NepaliRecord 2099
प्रस्तावनाः नेपाली जनताको सुविधा एवं आर्थिक हितको लागि गोरखापत्र दैनिकको सञ्चालन एवं प्रकाशनलाई नेपाल सरकारको नियन्त्रणबाट झिकी सर्वसाधारण जनतालाई सकभर बढी मात्रामा सरिक गराई त्यसको प्रकाशनको स्तर उठाएर समयानुकूल बढ्ता लोकप्रिय र प्रभावकारी बनाउन संस्थानको रुपमा गठन र व्यवस्था गर्नु वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाईबक्सेको छ । गोरखापत्र-संस्थान-ऐन-२०१९