Law

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण ) ऐन, २०२६

Archive date: नेपाली · NepaliRecord 2108
चलचित्र निर्माण, प्रदर्शन तथा वितरण व्यवस्थित गर्न बनेको ऐन प्रस्तावनाः सर्वसाधारण जनताको सुविधाको निमित्त नेपालमा चलचित्रको निर्माण, प्रदर्शन तथा वितरण व्यवस्थित गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेको छ । चलचित्र-निर्माण-प्रदर्शन-तथा-वितरण-ऐन-२०२६