Law

जाँचबुझ आयोग ऐन, २०२६

Archive date: नेपाली · NepaliRecord 2117
प्रस्तावनाः सार्वजनिक महत्वको कुरामा जा“चबुझ गर्न जा“चबुझ आयोगहरुको गठन र त्यस्तो आयोगको अधिकारको व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ । जाँचबुझ-आयोग-ऐन-२०२६