जनतालाई अधिक मात्रामा ठोस हित हुने नीति निर्धारण गर्न, सरकारीविभागहरुको प्रशासकीय निपुणता बढाउन र मुलुकको आर्थिक गतिविधि बारे यथार्थ ज्ञान प्राप्त गर्न नेपाल सरकारलाई यथार्थ आधार चाहिएको र त्यस्तो आधार जुटाउन तथ्याड्ढ सड्ढलन सम्बन्धी सुविधाको व्यवस्था गर्न र तथ्याड्ढ सड्ढलन, सङ्ग्रह, प्रकाशन र विश्लेषण गर्ने कामको निमित्त एक केन्द्रीय विभागको स्थापना गरी शान्ति र व्यवस्था एवं सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न वाञ्छनीय भएकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिपरिषद्का सल्लाह अनुसार यो ऐन बनाई जारी गरिबक्सेकोछ ।
तथ्याङ्क-ऐन-२०१५
Law
