प्रस्तावनाः दाना पदार्थमा अवाञ्छनीय मिसावट रोक्न र दाना पदार्थमा रहेको कुनैस्वाभाविक गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने गर्न दाना पदार्थको उचित स्तर बनाई राख्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।
दाना-पदार्थ-ऐन-२०३३
Law
