Foreign Affairs

कूटनीतिक आचारसंहिता, २०६८

Archive date: नेपाली · NepaliRecord 2165
प्रस्तावनाः कूटनीतिक मर्यादा एवम् अन्तर्राष्ट्रिय प्रचलनअनुरुप नेपाल सरकारका तर्फबाट विदेशी सरकार तथा अन्तर्राष्ट्रिय संघसंस्था र तिनका कूटनीतिक प्रतिनिधि एवम् अन्य पदाधिकारीहरुसँगको औपचारिक भेटघाट, सम्पर्क, वार्ता, सम्बन्ध र सञ्चारलाई अझ व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार यो कूटनीतिक आचारसंहिता जारी गरिएको छ । कुटनीतिक-आचारसंहिता-२०६८-Approved-on-2068.3.29-Released-on-2068.5.1-Nepali-Final