प्रस्तावनाः निर्वाचन स्वतन्त्र र स्वच्छ बनाउनका लागि निर्वाचन कसूर र सजाय सम्बन्धी प्रचलितकानूनलाई संशोधन तथा एकीकरण गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
निर्वाचन-कसूर-तथा-सजाय-ऐन-२०७३
Law
