Law

निर्वाचन क्षेत्र निर्धारण ऐन, २०७३

Archive date: नेपाली · NepaliRecord 2206
प्रस्तावनाः प्रतिनिधि सभा तथा प्रदेश सभाको सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपाल संविधानको धारा २९६ को उपधारा १ बमोजिम व्यवस्थापिका संस्दले यो ऐन बनाएको छ । निर्वाचन-आयोग-ऐन-२०७३