Law

निवृत्तभरण कोष ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 2209
प्रस्तावनाः सरकारी कर्मचारीको लागि योग्दानमूलक निवृत्तभरण प्रणाली लागू गर्न तथा प्रचलित कानुन बमोजिम सरकारी कोषबाट निर्वत्तभरण पाउने गरी नियुक्त भएका कर्मचारीहरुले अवकाश पछि पाउने निवृत्तभरण वा उपदान रकमलाई व्यवस्थित गर्ने सम्बन्धमा निर्वत्तभरण कोषको स्थापना तथा सञ्चालन गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ । निर्वाचन-आयोग-ऐन-२०७३