Law

नेपाल एजेन्सी ऐन, २०१४

Archive date: नेपाली · NepaliRecord 2215
एजेण्ट, डिष्ट्रिब्यूटर, स्टकिष्ट, नोमिनी वा रेप्रिजेण्टेटिभहरुले चीज वस्तुहरुको बिक्रीमा अनुचित फाइदा उठाउन नपाउने गर्नको निमित्त सो कामलाई नियन्त्रण र तत्सम्बन्धी अरु व्यवस्था समेत गरी सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न वाञ्छनीय भएकोलेश्री ५ महाराजाधिराजबाट यो ऐन बनाई जारी गरिबक्सेकोछ । नेपाल-एजेन्सी-ऐन-२०१४