केही कानूनी शब्दहरु तथा शब्द समूहहरुको प्रामाणिक परिभाषा हुनु उचित देखिएकोले श्री ५ महाराजाधिराजबाट आफ्नो राजकीय शक्ति र शाही विशेषाधिकारको प्रयोग गरी देहायको ऐन बनाई जारी गरिबक्सेकोछ । नेपाल-कानून-ब्याख्या-सम्बन्धी-ऐन२०१०Law