Law

नेपाल खानेपानी संस्थान ऐन, २०४६

Archive date: नेपाली · NepaliRecord 2230
प्रस्तावनाः सर्वसाधारण जनताको स्वास्थ्य र सुविधा कायम राख्न नेपालका विभिन्न क्षेत्रमा नियमितरुपले स्वच्छ खानेपानी उपलब्ध गराउन र ढल निकास प्रणालीलाई समुचित व्यवस्था गर्न नेपाल खानेपानी संस्थानको स्थापना र सञ्चालन गर्नवाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइ बक्सेकोछ । खानेपानी-संस्थान-ऐन-२०४६