Law

नेपाल ट्रष्ट ऐन, २०६४

Archive date: नेपाली · NepaliRecord 2242
प्रस्तावनाः राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावसान हु“दाका बखत निजहरुको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ । नेपाल-ट्रष्ट-ऐन-२०६४