प्रस्तावनाः नेपालको नर्सिङ सेवालाई प्रभावकारी बनाई व्यवस्थित एवं वैज्ञानिक ढंगले परिचालन गर्न तथा नर्सहरुको योग्यता अनुसार नाम दर्ता गर्ने समेत व्यवस्था गर्न एक नर्सि· परिषद्को स्थापना गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको चौबीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।
नेपाल-नर्सिङ्ग-परिषद्-ऐन-२०५२
Law
