प्रस्तावनाः सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्ने र देशको दु्रततर आर्थिक विकासको लागि देशमा भइरहेको पेट्रोलियम सम्बन्धी स्रोतहरुको विकास गर्न कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।
नेपाल-पेट्रोलियम-ऐन-२०४०
Law
