Law

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 2254
प्रस्तावनाः नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ। नेपाल-प्रहरी-र-प्रदेश-प्रहरी-कार्य-सञ्चालन-सुपरिवेक्षण-र-समन्वय-ऐन-२०७६