प्रस्तावनाः फार्मेसी व्यवसायलाई व्यवस्थित तथा वैज्ञानिक ढङ्गले सञ्चालन गरी प्रभावकारी बनाउन नेपाल फार्मेसी परिषद्को व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उनन्तीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।
नेपाल-फार्मेसी-परिषद्-ऐन-२०५७ (1)
Law
