Law

नेपाल मेडिकल काउन्सिल ऐन, २०२०

Archive date: नेपाली · NepaliRecord 2260
प्रस्तावनाः नेपाल भरमा चिकित्सकहरुको योग्यतालाई व्यवस्थित गर्न र आधुनिक औषधिको वैज्ञानिक ढ·ले प्रयोग गर्न निमित्त आधुनिक औषधिमा योग्यता पुगेका चिकित्सकहरुको रजिष्ट्रेशन गर्न समेत व्यवस्था गर्नु वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ । नेपाल-मेडिकल-काउन्सिल-ऐन-२०२० (1)