प्रस्तावना नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई बढी सुदृढ आधार र सुविधा प्रदान गर्नलाई नेपालको व्यापारिक पानी जहाजको झण्डाको
स्थापना गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।
नेपालको-व्यापारिक-पानिजाहाजको-झण्डा-सम्बन्धी-ऐन-२०२७
Law
