Law

नेपाली पानीजाहाज (प्रमाणपत्र र रोजनामचा) ऐन, २०२७

Archive date: नेपाली · NepaliRecord 2284
प्रस्तावनाः समुद्रयात्रा गर्ने नेपाली पानी जहाजका प्रमाणपत्र र रोजनामचाहरुकोसम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतकोसल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ । नेपाली-पानीजाहाज-प्रमाणपत्र-र-रोजनामचा-ऐन-२०२७