Law

पेटेण्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२

Archive date: नेपाली · NepaliRecord 2299
प्रस्तावनाः सर्वसाधारण जनताको सुविधा तथा आर्थिक हितको निमित्त पेटेण्ट डिजायन र ट्रेडमार्कका सम्बन्धमा समयोचित कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ । पेटेण्ट-डिजाइन-र-ट्रेडमार्क-ऐन-२०२२